शिक्षा क्षेत्र सुधार्न सके मात्र अन्य क्षेत्र सुधारिन्छ : मन्त्री पौडेल

शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

शिक्षामन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेटवार्ता

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक एडीबीका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक […]

शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवा सुविधा दिन आफू कटिबद्ध रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आज बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आज आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए । सिन्धुपाल्चोकलगायत केही नमूना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए । त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुन

शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ : मन्त्री पौडेल

सिन्धुपाल्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आज बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए । केही नमुना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था...

शिक्षा क्षेत्र सुधार्न सके अन्य क्षेत्रहरु स्वतः सुध्रिन्छन् : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने धारणा राखेका छन् । बुधवार निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन)को १५ औँ राष्ट्रिय...

शिक्षा क्षेत्र सुधार्न ५५बुँदे कार्यक्रम : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्र सुधारका लागि सरकारले ५५बुँदे कार्यक्रम ल्याएको बताउनुभएको छ। विश्व निकेतन माविको हिरक जयन्तीको अवसरका आयोजित कार्यक्रमा मन्त्री पौडेलले सरकारले सामुदायिक विद्यालयहरुको भौतिक...

४ देखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप लगाइने : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने जनाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिकसत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताए । मन्त्री पौडेलले भने, ‘शैक्षिकसत्र क्षति नहुने गरी […]

चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप लगाउने तयारी छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने जनाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिक सत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताए ।मन्त्री पौडेलले भने, “शैक्षिकसत्र क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरेका छौँ । स्थानीय तहको चुनाव लगत्तै प्लस टुको परीक्षा गर्छौं । सबै विद्य