काजमा रहेका वीरका कर्मचारीलाई आफ्नै कार्यक्षेत्रमा जान निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा काजमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई तोकेको दरबन्दी क्षेत्रमा पठाउनकोे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि राष्ट्रिय चिकित्सा विज्ञ...

सम्बन्धित सामग्री

गुणस्तरीय सेवा प्रवाह गर्न प्रहरी अस्पतालका कर्मचारीलाई महानिरीक्षकको निर्देशन

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए।

कार्यशैली सुधार गर्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २४ असोज । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । साथै उनले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन दिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम […]

कार्यालय सुरु हुनुअघि याेग गर्न कर्मचारीलाई गृह मन्त्रालयकाे निर्देशन

गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय सुरु हुनुअघि कम्तिमा १५ मिनेट याेग र ध्यान गर्न निर्देशन दिएकाे छ। गृह मन्त्रालयका उपसचिव भिमकान्त शर्माले सबै कर्मचारीकाे हकमा याे सूचना जारी गरेका हुन्।

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न निर्देशन दिएको छ । शनिबार विशेष निर्देशन जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य […]

निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् । उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिएका हुन् । उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न, […]

दूतावासका आपतकालिन बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

अमेरिकाले युक्रेनमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि जुनसुकै समयमा पनि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले दूतावासका आपत्कालिन सेवामा काम गर्नेबाहेकका कर्मचारीहरुलाई युक्रेन छाड्न...

माथिल्लो तहको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरिने !

काठमाडौँ । रामप्रसादराई गाउँपालिकाले आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको छ । रामप्रसादराई गाउँपालिकाको सभा हलमा सम्पन्न भएको विशेष गाउँ सभा बैठकले कार्य विवरण र जिम्मेवारी पालना नगर्ने, प्रमुख प्रशासकीय अधिकृत र आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरी सेवा प्रवाहलाई प्रभावकारी […]

बहालवाला शिक्षक र कर्मचारीलाई सदस्य नबनाउन दलहरुलाई आयोगको निर्देशन

निर्वाचन आयोगले बहालवाला शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य नबनाउन निर्देशन दिएको छ। आयोगले सार्वजनिक पदमा वहालवाला शिक्षक, कर्मचारी, प्राध्यापकहरू राजनीतिक दलका महाधिवेशनमा सक्रिय भएको भन्दै आज विज्ञप्ती निकालेर यस्तो...

कर्णाली प्रदेश :  कर्मचारीलाई कार्यसम्पादन तत्काल गर्न मन्त्री शर्माको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्मचारीलाई तत्काल कार्यसम्पादन सम्झौता गर्न निर्देशन दिएका छन्।आर्थिक मामिला मन्त्रालाय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिएका हुन्।प्रदेश सरकारका सबै गतिविधिहरू आर्थिक मामिला मन्त्रालयमार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशील पार्न र उद्देश्यअनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशील हुन आवश्यक रहेको मन्त्री शर्माले