मन्त्री र कर्मचारीलाई तीन महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन

एजेन्सी । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्ना सबै मन्त्री र सरकारी कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। लोक भवनमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा योगी आदित्यनाथले सबै मन्त्री र सरकारी कर्मचारीलाई आफू र आफ्ना परिवारको नाममा रहेको चल अचल सम्पत्ति तीन महिना भित्र सार्वजनिक गरिसक्न निर्देशन दिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार […]