विकृति, विसंगतिविरुद्ध कलम चलाउन सञ्चारकर्मीलाई सुझाव

सिमकोट – जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई विकृति–विसंगतिविरुद्ध कलम चलाउन सरोकारवाला पक्षले सुझाव दिएको छ। नेपाल प्रेस युनियन हुम्ला शाखाले शनिबार आयोजना गरेका पत्रकारिता क्षेत्रको विकासका लागि राजनीतिक दलको भूमिका विषयक विचारगोष्ठीमा बोल्ने वक्ताले पत्रकारलाई सुझाव दिएका हुन्। कार्यक्रममा कांग्रेस कार्यवाहक सभापति कैलाश भण्डारीले समाजमा धेरै विकृति रहेको त्यसको जरो उखेल्ने गरी सञ्चार क्षेत्रले कलम चलाउनुपर्ने बताए। […]

सम्बन्धित सामग्री

नेपाली साहित्यकारले युद्धमाथि कलम चलाउन ‘कन्जुस्याइँ’ गरे

४० को दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएका साहित्यकार विष्णु भण्डारी ‘नेपाली युद्धसाहित्य’ खोजमूलक पुस्तकका कारण चर्चामा छन्। करिब पाँच वर्षको तयारी पश्चात् नेपाली युद्धसाहित्य लिएर आएका भण्डारीका एकदर्जन बढी पुस्तक प्रकाशनमा आएका छन्, जसमा उनको ‘सुनको पहाड’, ‘पहेँलो घाम’ दुई उपन्यास हुन्। कविता, कथा र उपन्यास हुँदै उनी यतिखेर गैरआख्यान तथा खोजमूलक पुस्तक लेखनमा […]

पत्रकारलाई निडर भएर कलम चलाउन अध्यक्ष ओलीको आग्रह

झापा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्।आज दिउँसो झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगतलाई आह्वान गरेका हुन्।उनले भने, 'बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ।' एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनकाे आरोप थियो।उनले

निर्बाचनमा निष्पक्ष कलम चलाउनुहोस : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं, २२ चैत्र । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आउदै गरेको स्थानीय तहको निर्वाचनमा पत्रकारले निष्पक्षरुपमा कलम चलाउन अनुरोध गरेका छन् । रिपोर्टस् क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पत्रकार चुनाबको समयमा निकै सम्बेदनशील हुनुपर्ने समेत बताए । रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बस्नेतले निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित […]

हामीले कलम चलाउन सिक्यौं, सरकार न्यायको कलम कहिले चलाउँछौ?

काठमाडौं : नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा आएकी सकिना तेलीले आफ्नो नाम कापीमा लेखिन्, ‘सकिना तेली' अनि पंक्तिकारतिर पुलुक्क हेरिन्। उनको अनुहारले भन्थ्यो, 'देखिस्! मैले मेरो नाम लेख्न जानिसकेँ। अब मलाई कसैले झुक्याउन सक्दैन।’यतिखेर राजधानी सहर काठमाडौं चिसोले कठ्याङ्ग्रिएको छ। कठ्याङ्ग्रिएको राजधानीको मुटुमा छन् निर्मला कुर्मीको न्यायका लागि लडिरहेका महिलाहरू। बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि महिला अधिकारकर्मी र

सरकार गलत बाटो हिँडे सशक्त रुपमा कलम चलाउनुहोस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले वर्तमान सरकार र आफूसहित अन्य मन्त्रिले गलत काम गरे त्यस विरुद्ध सशक्त कलम चालउन पत्रकारलाई आग्रह गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै...

भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउनुस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्र निकट पत्रकारलाई भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।उनले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न पत्रकारलाई आग्रह गरे । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्&r

पितृसत्तात्मक संरचना विरुद्ध कलम चलाउन सञ्चारकर्मीलाई आग्रह

न्युज अफ नेपाल, काठमाडौं । नेपाली समाजमा रहेको पितृसत्तात्मक सोच र संस्कार नै महिला विरुद्ध हुने हिंसाको जड रहेको बताउँदै त्यस विरुद्ध पत्रकारहरुले कलम चलाउन सम्बद्ध व्यक्तिहरुले आग्रह गरेका छन् । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूको महिला विभागले राजधानीमा आयोजना गरेको महिला हिंसा न्यूनीकरणमा पत्रकारिताको भूमिका […]