पितृसत्तात्मक संरचना विरुद्ध कलम चलाउन सञ्चारकर्मीलाई आग्रह

न्युज अफ नेपाल, काठमाडौं । नेपाली समाजमा रहेको पितृसत्तात्मक सोच र संस्कार नै महिला विरुद्ध हुने हिंसाको जड रहेको बताउँदै त्यस विरुद्ध पत्रकारहरुले कलम चलाउन सम्बद्ध व्यक्तिहरुले आग्रह गरेका छन् । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूको महिला विभागले राजधानीमा आयोजना गरेको महिला हिंसा न्यूनीकरणमा पत्रकारिताको भूमिका […]

सम्बन्धित सामग्री

नगरपालिकाको सुरुवात चउरमा डायरी र कलम लिएर भएको थियो

पहिले त जनप्रतिनिधिका रुपमा नगरवासीले मलाई जुन जिम्मेवारी दिनुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु । सुरुमा हामीलाई यो सङ्घीय संरचना अलि जटिल भएको थियो । बुझ्न अस्पष्ट नै भएको थियो । गाउँ गाउँमा सिंहदरबार घरघरमा अधिकार भन्दै गर्दा यो अधिकार कसरी सुनिश्चित गर्न सकिएला, कसरी घरघरमा पुर्याउन सकिएला भन्ने कुराले चिन्तित थियौँ । तर, गर्दै भन्दै जाँदा कामले कामलाई सिकाउने हो भनेजस्तै अहिले हामी यसमा सहज ढङ्गले जान सफल भएका छौँ । यसले हाम्रो हिम्मत पनि बढाएको छ । कामले नै मान्छेलाई महान बनाउँछ भने उद्देश्यका साथ अघि बढिरहेका...