सडक नाटक देखाउने सुदूरपश्चिमकी अञ्जना

बाल क्लबमा आबद्ध भएपछि अञ्जनाले सडक नाटक सिक्नुभयो । नाटक देखाउन बैतडीको गाउँघरदेखि काठमाण्डाैसम्म पुग्नुभयो । सडक नाटकको उद्देश्य नै महिला हिंसा र बालविवाहविरुद्ध सचेतना जगाउनु हो । बैतडी पंसेराकी १७ वर्षीया किशोरी अञ्जना पालले आफ्नी आमालाई कसरी किशोरी स्वास्थ्यबारे सचेत गराउँदै हुनुहुन्छ ? हेरौँ यो भिडियो।  

सम्बन्धित सामग्री

विद्यार्थीद्वारा वातावरण जोगाउन सडक नाटक प्रस्तुति

सिमकोट – जताततै वातावरण संरक्षण हुन नसकेको भन्दै विद्यालयमा अध्ययनरत इको क्लबका सदस्य मिलेर सन्देशमूलक सडक नाटक प्रस्तुत गरेका छन्। वातावरण संरक्षणमा सबैले लाग्नुपर्ने मूल सन्देश दिन खोजेको सो नाटक विद्यार्थीले सबै आफँै तयार पारेर प्रस्तुत गरेका हुन्। सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाटै गठन भएको इको क्लबका सदस्य मिलेर वातावरण जोगाउनका लागि चेतना […]

‘समाजले के भन्ला?’ सडक नाटक प्रदर्शन

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा हुने विभेदबारे सडक नाटक प्रदर्शन भएको छ। तेस्रो लिंगीका बालबालिकाले विद्यालय जाँदा विभेद भोग्नुपरेको भन्दै विभेद अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको समर्पण सभ्य समाज नेपालले जनाएको छ।गाउँटोल समाजमा आफ्ना बालबालिकालाई होच्याएर बल्ने, तेस्रो लिंगीको बच्चा हुन्छ र? भन्ने गर्दा विद्यालय जानै नमान्ने वास्तविकता नाटकमार्फत देखाइएको हनी महर्जनले बताए। उनले भने‚ ‘तेस्रो लिंगीको बच्चा भन्दा मानसिक तनाव हुने रैछ’&s

बालविवाहबारे जनचेतना जगाउन सडक नाटक ‘जुनकिरी’, तस्वीरहरू

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा जनचेतनामूलक सडक नाटक ‘जुनकिरी’ देखाइएको छ। बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गापाको सहकार्यमा आदिइत्यादि नामक संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतना जगाउन उक्त नाटक देखाइयो।बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्मित ४५ मिनेटको नाटकमा अभिभावक कुलतमा लाग्दा र छोराछोरीको पढाइमा ध्यान नदिँदा उनीहरूको शिक्षामा कस्तो असर पर्छ भन्ने विषयवस्तु समेत उजागर गर्न खोजिएको छ। नाटकमा परिवारभित्रको कलहका&nbs

बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन

सुर्खेत- दैलेखमा बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लाको भैरवी गाउँपालिका–२ को पञ्चदेवल मावी र भैरवी गाउँपालिका–५ को हिमालय माविमा सडक नाटक प्रदर्शन गरिएको हो । ‘नगरौँ बिहेको कुरा भएको छैन २० वर्ष पुरा’ र ‘विहेबारी २० वर्ष पारी’ भन्ने नारासहित नाटक प्रदर्शन गरिएको हो । एईआइएन लक्जेम्वर्गको […]

हलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ। लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउन नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो।...

हलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएकाे छ । लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो ।हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोगमा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक विद्यालयलाई लक्ष्यित गर्दै प्रदर्शन सुरु गरिएको हो । सचेतनामुलक सडक नाटक २६ फागुनमा सरस्वती मावि अर्खौले र दुर्छिम माविमा प्रदर्शन गरिएको छ । २७ फागु

इजलास बहिष्कार गर्ने न्यायाधीशहरुको विरोधमा सडक नाटक

सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरुको एक समुहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारहरुको समुहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन् । उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए । सो क्रममा  मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता

ओलीको कदमविरुद्ध विद्यार्थीको सडक नाटक, तस्बिरमा हेर्नुहोस्

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका अनेरास्ववियू विश्वविद्यालय समितिले सडक नाटक गरेको हो । सो क्रममा उनीहरुले प्रधानमन्त्रीको पुतला बनाएर जलाएका थिए ।तस्बिरहरु हेर्नुहोस्ः

‘कुर्ची’ खोसाखोस गर्नमै व्यस्त नेता : प्रतिगमनविरुद्ध सडक नाटक

काठमाडौं : बृहत नागरिक आन्दोलनको अन्तिम दिन आज पनि प्रतिगमनविरुद्ध सडक नाटक देखाइएको छ। देशको वर्तमान राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक देखाइएको हो। सडक नाटकमा राजनीतिक नेताहरु कुर्ची खोसाखोस गर्नमै तल्लिन भएको कुरालाई प्रस्तुत गरिएको थियो। नाटकमा शासक हटे पछि पनि देशको अवस्था फेरि उस्तै भएको देखाइएको थियो।…