काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा हुने विभेदबारे सडक नाटक प्रदर्शन भएको छ। तेस्रो लिंगीका बालबालिकाले विद्यालय जाँदा विभेद भोग्नुपरेको भन्दै विभेद अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको समर्पण सभ्य समाज नेपालले जनाएको छ।गाउँटोल समाजमा आफ्ना बालबालिकालाई होच्याएर बल्ने, तेस्रो लिंगीको बच्चा हुन्छ र? भन्ने गर्दा विद्यालय जानै नमान्ने वास्तविकता नाटकमार्फत देखाइएको हनी महर्जनले बताए। उनले भने‚ ‘तेस्रो लिंगीको बच्चा भन्दा मानसिक तनाव हुने रैछ’&s