ओलीको कदमविरुद्ध विद्यार्थीको सडक नाटक, तस्बिरमा हेर्नुहोस्

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका अनेरास्ववियू विश्वविद्यालय समितिले सडक नाटक गरेको हो । सो क्रममा उनीहरुले प्रधानमन्त्रीको पुतला बनाएर जलाएका थिए ।तस्बिरहरु हेर्नुहोस्ः