घरमै बसीबसी व्यावसायिक हिसाब मिलाउन जन्मिएको ‘टिग’

यो व्यावसायिक हिसाबकिताब राख्ने व्यवस्थित अनलाइन प्रणाली हो ।

सम्बन्धित सामग्री

घरमै थला परेकी मायादेवीले पाइन् उपचार

विराटनगर। आर्थिक अभावका कारण पाँच महीनादेखि उपचार नपाएर घरमै थला परेकी विराटनगर महानगरपालिका–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार शुरू भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको पहलमा सहनीको सोमवारदेखि कोशी अस्पतालमा नि:शुल्क उपचार शुरू भएको हो ।  सहनीको विराटनगर–१२ मंगलवार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । नगरप्रमुख कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित सहनीको घरमा पुगेका थिए । सहनीको स्वास्थ्य अवस्था बुझेपछि नगरप्रमुख कोइरालाले तत्काल उपचारको व्यवस्था मिलाउन महानगरको स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई निर्देशन दिएका थिए । गर्दनको नसा च्यापिएर गम्भीर बिरामी भएकी सहनी हलचल गर्न नसक्ने अवस्था थिइन् । असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नसा च्यापिएको थियो । गम्भीर बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै फर्किएकी थिइन् । उनको परिवारमा खाद्यान्नको समेत समस्या देखिएकाले महानगरले खानाको व्यवस्था गरिदिने नगरप्रमुख कोइरालाले बताए ।

आँखा पाकेका विद्यार्थीलाई घरमै आरामको व्यवस्था गर्न महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

दाह्रीजुँगा काट्ने आधुनिक मेसिन : कस्तो डिजाइन, कति मूल्य ?

काठमाडौं । दाह्रीले पुरुष सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्छ । तर दाह्रीलाई चटक्क मिलाउन भने धेरैलाई झन्झट लाग्न सक्छ । स्मार्ट देखिन मन त हुन्छ, तर दाह्री मिलाउन पार्लर जाने समय छैन भने के गर्ने ? अहिले बजारमा यस्ता सामग्री छन्, जसबारे जानकारी लिएमा घरमै सैलुनमै बनाएको जस्तो चटक्क मिलेको दाह्री र जुँगा बनाउन सकिन्छ । […]

केही समय फोहोरको व्यवस्थापन घरमै गर्ने व्यवस्था मिलाउन महानगरको अपिल

४ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन नगरवासीसँग अनुरोध गरेको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण महानगरपालिकाभित्रको फोहोर आन्तरिक रुपमै व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै महानगरले नगरवासीलाई यस्तो अपिल गरेको हो । ‘आ–आफ्नो घरको फोहोर केही समय घरमा नै व्यवस्थापन गर्न हुन महानगरपालिका हार्दिक अनुरोध […]

यसरी चम्काउनुहोस् अनुहार

अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटीपार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । कोरोनाको सन्त्रासक कारण अहिले व्युटीपार्लर जान सक्ने अबस्था पनि छैन् । तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । जसले अनुहार चमकाउन मद्दत गर्छ । एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।दुई चम्चा...

यसरी चम्काउनुहोस् अनुहार

अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटीपार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । कोरोनाको सन्त्रासक कारण अहिले व्युटीपार्लर जान सक्ने अबस्था पनि छैन् ।  तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ ।  जसले अनुहार चमकाउन मद्दत गर्छ ।  एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ...

धार्मिक कार्य घरमै गर्न धर्मगुरुको आग्रह

नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गर्नुभएको छ । मुुसलमान समुदायको पवित्र पर्व रमजानका पूर्वसन्ध्यामा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तराविहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक अनुरोध गर्नुभएको छ ।

थ्रेडिङ गर्दै हुनुन्छ ? ख्याल गर्नुस्

अनुहार सुन्दर र आकर्षक बनाउन हरेक महिला आँखीभौँ मिलाउन थ्रेडिङ गरिरहेका हुन्छन् । महिनादिनमा दुईपटकसम्म ब्युटिपार्लर गएर या घरमै पनि थ्रेडिङ गर्न

थ्रेडिङ गर्दै हुनुन्छ ? ख्याल गर्नुस्

अनुहार सुन्दर र आकर्षक बनाउन हरेक महिला आँखीभौँ मिलाउन थ्रेडिङ गरिरहेका हुन्छन् । महिनादिनमा दुईपटकसम्म ब्युटिपार्लर गएर या घरमै पनि थ्रेडिङ गर्न