केही समय फोहोरको व्यवस्थापन घरमै गर्ने व्यवस्था मिलाउन महानगरको अपिल

४ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन नगरवासीसँग अनुरोध गरेको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण महानगरपालिकाभित्रको फोहोर आन्तरिक रुपमै व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै महानगरले नगरवासीलाई यस्तो अपिल गरेको हो । ‘आ–आफ्नो घरको फोहोर केही समय घरमा नै व्यवस्थापन गर्न हुन महानगरपालिका हार्दिक अनुरोध […]