काठमाडौं । दाह्रीले पुरुष सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्छ । तर दाह्रीलाई चटक्क मिलाउन भने धेरैलाई झन्झट लाग्न सक्छ । स्मार्ट देखिन मन त हुन्छ, तर दाह्री मिलाउन पार्लर जाने समय छैन भने के गर्ने ? अहिले बजारमा यस्ता सामग्री छन्, जसबारे जानकारी लिएमा घरमै सैलुनमै बनाएको जस्तो चटक्क मिलेको दाह्री र जुँगा बनाउन सकिन्छ । […]