काठमाडौँ– ताज महल, पूर्वेली संस्कृतिमा प्रेमको प्रतीक । १९६३ मा जब उत्तर प्रदेशमा ताज महलको निर्माण भयो, यो संसारको आश्चर्यमय मानव निर्मित महल मात्र बनेन । गीत, सङ्गीत र फिल्म समेतमा एक विम्बको रूपमा प्रयोग हुन थाल्यो । ताज महल १७ औ शताब्दीमा मुगल सम्राट् जहान शाहले आफ्नी दिवङ्गत श्रीमती मुमताजको स्मरणमा निर्माण गरेका थिए […]