ताज महलमा बमको हल्ला फैलिएपछि...

एजेन्सी । बमको हल्लाले भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल केही समयको लागि बन्द भएको छ । बिहीबार बिहान बमको हल्लाले ताजमहल केही समयको लागि बन्द भएको हो ।