पाल्पाको प्रख्यात ऐतिहासिक रानी महल अर्थात् यसलाई नेपालको ताज महल भनेर पनि चिनिने गरिएको छ। पाल्पा तानसेन बजारदेखि उत्तर काली गण्डकी नदीको तिर अर्थात् भिरालो खोचमा चट्टान माथि करिब ५-१५-०-२ रोपनी क्षेत्रफलमा फैलिएको छ।
पाल्पा, २१ फागुन ।नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस
तानसेन माघ २५ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ । फागुन २ गते मनाइने दिवसका दिन रानिमहलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । […]
नेपाली युवाले बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका छन् । चितवन स्थायी घर भइ झण्डै २० वर्षदेखि लण्डनमा बस्दै आएका युवा उद्यमी रघु दाहालले “ताज महल लाउन्ज” खोलेका हुन् । ताजमहलमा नेपाली, भारतीय र चिनियाँ परिकार खान पाइनेछ । उक्त रेष्टुरेण्टमा ती परिकार पाइने भएकाले उपभोक्ताको भिड लाग्ने गरेको छ ।उनले अन्य देशका साथीहरुलाई आफ्नो देशको परिकार चखाएर त्यसको प्रवद्र्धन गर्न नेपाली र भारतीयहरुलाई अनुरोध गरेका छन् । अनुभवी र दक्ष कर्मचारीसहितको समूह बनाएर खोलिएकाले हरेक उ
काठमाडौँ । गायक निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको नयाँ गीत ‘ताज महल’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा एनबि जनकपुरीले सङ्गीत भरेका छन् । गीतको सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका छन् ।गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र सिम्रिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मदनकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
गलेश्वर । ‘ताज महल’ आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार मानिने पर्यटकीय जिल्ला म्याग्दीमा करोडौँको लगानीमा स्तरीय होटेल सञ्चालन हुने क्रम बढ्दै गएको छ । यसै क्रममा हालसालै म्याग्दीको गलेश्वरमा सात करोडको लगानीमा ‘ताज महल’ होटेल सञ्चालनमा आएका छन् । २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टङ्कलाल श्रेष्ठले पर्यटक लक्षित […]
काठमाडौँ– ताज महल, पूर्वेली संस्कृतिमा प्रेमको प्रतीक । १९६३ मा जब उत्तर प्रदेशमा ताज महलको निर्माण भयो, यो संसारको आश्चर्यमय मानव निर्मित महल मात्र बनेन । गीत, सङ्गीत र फिल्म समेतमा एक विम्बको रूपमा प्रयोग हुन थाल्यो । ताज महल १७ औ शताब्दीमा मुगल सम्राट् जहान शाहले आफ्नी दिवङ्गत श्रीमती मुमताजको स्मरणमा निर्माण गरेका थिए […]
एजेन्सी । बमको हल्लाले भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल केही समयको लागि बन्द भएको छ । बिहीबार बिहान बमको हल्लाले ताजमहल केही समयको लागि बन्द भएको हो ।
विवेक गुरुङ्ग २०७७ पुस २, बिहीबार पाल्पा जिल्लाको रानी महललाई नेपालको ताज महल नामले प्रख्यात रहेको छ । रानी महल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरेको देखिन्छ । यसलाई भारतको ताज महलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेन देखि १४ किलो मिटर उत्तर काली गण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरबारमा आकर्षक कलाकृति […]