आहा ! कति राम्रो नेपालको ताज महल अर्थात् रानी महल - heralokhabar

विवेक गुरुङ्ग २०७७ पुस २, बिहीबार  पाल्पा जिल्लाको रानी महललाई  नेपालको ताज महल नामले प्रख्यात रहेको छ । रानी महल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरेको देखिन्छ । यसलाई भारतको ताज महलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेन देखि १४ किलो मिटर उत्तर काली गण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरबारमा आकर्षक कलाकृति […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरलाई कस्तो मेयर चाहिएला ?

काठमाडौंको सौन्दर्यको वर्णन गर्दै आजभन्दा करिब २ सय वर्षअघि आदिकवि भानुभक्त आचार्यले लेखेका थिएःचपला, अवलाहरु एक सुरमाहिँडन्या सखि ली कन ओरिपरिगुणकेशरीको फूल ली शिरमाअमरावती कान्तिपुरी नगरीत्यसवखत काठमाडौंलाई कविले स्वर्गको इन्द्रको राजधानी अमरावतीसँग तुलना गरेका थिए । भानुभक्तको यो कविताले त्यसवखत काठमाडौं कति सुन्दर थियो होला भन्ने अनुमान गर्न सकिन्छ । भीमसेन थापा निर्मित ११ तल्ले धरोहरा, चन्द्र शम्शेर निर्मित घण्टाघर र प्रतापमल्ल निर्मित रानी पोखरी अनि पृथ्वीनारायण शाह निर्मित बसन्तपुरको नौतल

लोसपामा कहाँबाट कति जनप्रतिनिधि आए ?

काठमाडौं । २ नम्बर प्रदेशका १६ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा खुलेका छन् । जनता समाजवादी पार्टीबाट विभाजन भएर बनेको दल लोसपामा प्रदेश २ का पूर्वमन्त्री जितेन्द्र सोनलसहित १६ जना सांसद खुलेका हुन् । लोसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाकाअनुसार १६ जनामा सांसदहरूमा उपेन्द्र महतो, परमेश्वर शाह, जयनुल रायन, रानी...

यौन दुर्व्यवहारको आरोपपछि तयारी पोशाक उद्योगका सीईओ पक्राउ

भदौ २, विराटनगर । महिला कामदारमाथि दुर्व्यवहार गरेको आरोपमा तयारी पोशाक कम्पनीका मजदूर आन्दोलनमा उत्रिएपछि प्रहरीले छाविनका लागि ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई पक्राउ गरेको छ ।  पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै मजदूरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  श्रमिकहरूले मंगलवार सीईओ चाण्डोकले महिला मजदूरहरूलाई यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिने गरेको भन्दै कारवाहीको माग गरेका थिए ।  इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहितको टोलिले नियन्त्रणमा लिएको सीईओलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।  ‘श्रमिकहरू आन्दोलित भएपछि हामीले उद्योगका सीईओलाई नियन्त्रणमा लिएका छौं,’ एसपी जिसीले भने, ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं । पीडित भएका व्यक्तिहरूलाई पनि हामीले बोलाएका छौं,’ थप विषय अनुसन्धान पछि खुल्ने उनले बताए । ‘सीईओदेखि कति मान्छे पीडित भएका छन् । त्यो पछि खुल्नेछ,’ एसपी जिसीले भने । उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाई पटक - पटक दुर्व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको धिरज विष्टले बताए । ‘श्रमिकहरूलाई पटक–पटक सीईओले दुर्व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु पर्‍यो,’ उनले भने, ‘सीईओले उद्योगमा काम गर्ने मजदूरलाई अनावश्यक रूपमा दुःख दिएर हैरानी बनाएका छन् ।’ सीईओलाई हटाएर प्रशासनले कारवाही गर्नुपर्ने र उद्योगले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा लिनुपर्ने माग पनि राखेका छन् । चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि जेठमा दुर्व्यवहार गरेको आरोप छ ।जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाजिर भएकी २४ वर्षिय एक महिला कर्मचारीसँग सीईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् । उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाजिर भएर काम गर्दै आएकी थिइन् । तर सीईओले रातीसमेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जनाभन्दा बढी मजदूर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ । विगत लामो समयदेखि सञ्चालित उद्योगमा पहिले यस प्रकारको समस्या थिएन तर करीब तीन वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदूरहरु दुर्व्यवहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । महिला मजदुरहरुलाई त्यहाँ कार्यरत अन्य मजदूरहरुले पनि साथ दिएका छन् ।

कति सामान्य राजाको घरबार…

ग्रीष्मा राजभण्डारी काठमाडौं । श्रीनिवास पुर्वराजा बीरेन्द्रको बासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको भान हुन्छ । नेताहरु विलासी बनेको टिप्पणी भइरहँदा राजपरिवारको यो साद्गी जीवनले धेरैको ध्यान खिचेको छ । श्रीसदनमा प्रवेश गर्ने बितिकै केही सजावट देखिएपनि कोठा सामान्य छ । र।जा बीरेन्द्र र रानी ऐश्वर्यको यो सयन कक्ष । राजारानीले प्रयोग गर्ने […]

राष्ट्रिय गौरवको आयोजनाकै बेहाल

सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन ।रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको ६ लेन सडक निर्माणको काम यही अवस्थामा अघि बढेमा निर्माण सम्पन्न हुन अझै वर्षौं लाग्ने देखिन्छ ।साविकको दुई लेनको सडकलाई विस्तार गरी ६ लेनको  बनाउने काम ९ वर्षदेखि भइरहेको छ । तर, सुनसरीको दुहवी र धर

पुतली रानी

पुतली रानी, पुतली रानी, कति प्यारी कति सयानी। रंगीचंगी पंख फिँजाई, रातो निलो पहेंलो सजाई। लगाउँछे फूलसँग मीत, गुनगुन– गुनगुन उसको गीत।

रानी ऐश्वर्य कति राम्री !

ह्यान्डसम राजा, सुन्दरी रानी ! दिवंगत राजा वीरेन्द्र र ऐश्वर्यका प्रसंगमा यस्ता अनेक किस्सा सुनिन्छन् । खासमा रानी ऐश्वर्य कति राम्री थिइन् त ? ३० वर्षसम्म नेपालकी रानी भएकी ऐश्वर्य बिछट्ट सुन्दरी थिइन् । नारीजन्य शास्त्रीय सुन्दरता विशेष थियो उनमा । उनको रुप, लावण्य मात्र नभएर हेयर स्टाइल, चस्मा र परिधानको निकै चर्चा परिचर्चा हुन्थ्यो […]

स्वर सम्राट नारायणगोपालकाे २७ औं स्मृति दिवस

काठमाडौं । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका...