नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउन्ज

नेपाली युवाले बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका छन् । चितवन स्थायी घर भइ झण्डै २० वर्षदेखि लण्डनमा बस्दै आएका युवा उद्यमी रघु दाहालले “ताज महल लाउन्ज” खोलेका हुन् । ताजमहलमा नेपाली, भारतीय र चिनियाँ परिकार खान पाइनेछ । उक्त रेष्टुरेण्टमा ती परिकार पाइने भएकाले उपभोक्ताको भिड लाग्ने गरेको छ ।उनले अन्य देशका साथीहरुलाई आफ्नो देशको परिकार चखाएर त्यसको प्रवद्र्धन गर्न नेपाली र भारतीयहरुलाई अनुरोध गरेका छन् । अनुभवी र दक्ष कर्मचारीसहितको समूह बनाएर खोलिएकाले हरेक उ