वीरगंज महानगरमा राजेशमानको १०० दिनः सिंहले भने, ‘बालेनले मेरो सिको गरे’

वीरगंजः वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो सिको गरेको बताएका छन्। निर्वाचित भएको सय दिनको उपलब्धि सार्वजनिक गर्दै सिंहले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘काठमाडौंका प्रमुखजस्तै मैले यहाँ गर्नुपर्दैन। हामी अर्काको नक्कल गर्दैनौं। बरु बालेनले मेरो नक्कल गरिरहेका छन्। सुरुमै मैले वीरगंजको…

सम्बन्धित सामग्री

वीरगंज महानगरमा बढ्यो गर्मी, असार ३१ गतेसम्म विद्यालय बन्द

काठमाडौं : वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्। नगरमा अत्याधिक गर्मी बढेको कारण बालबालिकाहरुमा पर्न सक्ने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिएका छन्। असार २९ गतेदेखि ३१ गतेसम्म सबै विद्यालयहरुको पठनपाठन बन्द गर्न उनले विज्ञप्तिमार्फत…

वीरगंज महानगरमा आज दिउँसो ३ बजेदेखि दुई घण्टासम्म विद्युत अवरुद्ध हुने

वीरगंज : वीरगंज महानगरपालिकामा आज दिउँसो ३ बजे विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजस्थित सब स्टेशनमा मर्मत कार्य गर्नुपर्ने भएकोले आइतवार साँझ ५ बजेसम्म विद्युत काटिने भएको हो। सबस्टेसनबाट  प्रशारण भएको सम्पूर्ण ११ केभी फिडरहरुबाट सञ्चालन हुने सम्पूर्ण क्षेत्रमा आज दुई घण्टाको लागि विद्युत…

वीरगंज महानगरमा राजेशमानको कब्जा, सरावगीको चलेन सान

वीरगंज : जनता समाजवादीका नेता तथा गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहले वीरगंज महानगरपालिकामा जित हासिल गरेका छन्। उनले ४६ हजार २ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। २२ हजार ५ सय ४४ मतान्तरले जित निकाल्दै महानगरपालिका तर्फ सबैभन्दा ठूलो अन्तरको जित निकालेका हुन्…

वीरगंज महानगरमा मेयर पदका उम्मेदवार गिरीश गिरीले गरे मतदान

वीरगंजः वीरगंज महानगरपालिकाका मेयर पदका प्रत्यासी गिरीश गिरीले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार गिरीले वीरगन्ज -९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेका केन्द्रबाट मतदान गरेका हुन्।

अघिल्लो वाचा पूरा गर्न नसकेका सरावगी भन्छन् : अब ग्रेटर वीरगंज बनाउँछु

वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका हो आर्थिक नगरी वीरगंज। अहिले राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा केन्द्रित छन्। वीरगंज महानगरमा स्थानीय सरकारको नेतृत्व लिन दलहरु मतदाता रिझाउन व्यस्त छन्। पूर्वाधार विकासका वाचादेखि शिक्षा, स्वास्थ्य लगायतका विषय दलहरुको प्राथमिकतामा छ।  वीरगंज महानगर प्रमुखका लागि नेकपा एमालेबाट निवर्तमान प्रमुख विजयकुमार सरावगी…

‘वीरगंज महानगरमा एमाले र लोसपाबीच तालमेल भएको छैन’

वीरगंजः आसन्न स्थानीय तहको चुनावमा मधेश प्रदेशको एक मात्र महानगर वीरगंजमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच कुनै पनि तालमेलको निर्णय नभएको दलहरुले प्रस्टीकरण दिएका छन्। महानगरमा तालमेल भएको समाचार गलत भएको दुबै दलले बताएका छन्। एमाले पर्साका नेता एवं केन्द्रीय सदस्य राजकुमार गुप्ताले तालमेलको प्रयास भए पनि…

कांग्रेसको वीरगंज नगर सभापतिमा कसले मार्ला बाजी ?

वीरगंज : मधेश प्रदेशको एक मात्र महानगर वीरगंज महानगरमा नेपाली कांग्रेसको नगर अधिवेशन भइरहेको छ। १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भइरहेको गाउँ /नगर अधिवेशन अन्तर्गत वीरगंज नगरको अधिवेशनको प्रक्रिया शुक्रवार देखि सुरु भएको हो। हिजो उम्मेदवारी दर्ता र दावी विरोधको समय तालिका थियो भने आज शनिवार विहान ११ बजेदेखि दिउँसो…

अख्तियारको छानबिन टोली वीरगंज महानगरमा

वीरगंज : अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोली अनुसन्धानको लागि वीरगंज महानगरपालिकामा आएको छ। महानगरको राजस्व महाशाखामा अख्तियारको टोलीले कर्मचारीसँग सोधपुछ तथा विभिन्न फाइलको विवरणबारे छानबिन शुरु पनि गरिसकेको छ। अख्तियारमा परेको उजुरीको सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय टोली वीरगंज महानगरमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख…