वीरगंजः आसन्न स्थानीय तहको चुनावमा मधेश प्रदेशको एक मात्र महानगर वीरगंजमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच कुनै पनि तालमेलको निर्णय नभएको दलहरुले प्रस्टीकरण दिएका छन्। महानगरमा तालमेल भएको समाचार गलत भएको दुबै दलले बताएका छन्।
एमाले पर्साका नेता एवं केन्द्रीय सदस्य राजकुमार गुप्ताले तालमेलको प्रयास भए पनि…