वीरगंज महानगरमा कांग्रेसले खोल्यो खाता, २ नम्बर वडाको वडाध्यक्षमा तेलीको प्यानल विजयी

वीरगंज : वडा नम्बर २ मा जित निकाल्दै नेपाली कांग्रेसले वीरगंज महानगरपालिकामा खाता खोलेको छ। कांग्रेसका महम्मद रेयाज मियाँ तेली प्यानलसहित विजयी भएका छन्। १ हजार १ सय २१ मतले तेली निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शेष जलसोदिनले ८ सय ६७ मत ल्याएका छन्। तेलीले जलसोदिनलाई…

सम्बन्धित सामग्री

वीरगंजमा एमालेले खोल्यो खाता, ३१ नम्बर वडाको वडाध्यक्षमा जितेन्द्र यादव विजयी

वीरगंज : मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा नेकपा (एमाले)ले खाता खोलेको छ। वीरगंजमा मंगलवार बिहान एमालेले वडा नम्बर ३१ बेल्वामा ‘क्लिन स्विप’ गर्दै खाता खोलेको हो। वडा नम्बर ३१ को वडाध्यक्षमा १३०७ मत ल्याएर एमालेका जितेन्द्र यादव निर्वाचित भएका छन्। वडाध्यक्षमा जसपाका सुलेमान अन्सारीले १२७३ मत पाए।