वीरगंज महानगरमा आज दिउँसो ३ बजेदेखि दुई घण्टासम्म विद्युत अवरुद्ध हुने

वीरगंज : वीरगंज महानगरपालिकामा आज दिउँसो ३ बजे विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजस्थित सब स्टेशनमा मर्मत कार्य गर्नुपर्ने भएकोले आइतवार साँझ ५ बजेसम्म विद्युत काटिने भएको हो। सबस्टेसनबाट  प्रशारण भएको सम्पूर्ण ११ केभी फिडरहरुबाट सञ्चालन हुने सम्पूर्ण क्षेत्रमा आज दुई घण्टाको लागि विद्युत…

सम्बन्धित सामग्री

काठमाडौंका विभिन्न स्थानमा पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको जनाएको छ ।

काठमाडौंका यी स्थानमा ७ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । विद्यतु लाइन भूमिगात गर्ने कार्यका लागि विहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ । यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय क्षेत्र […]

काठमाडौंका यी ठाउँमा आजदेखि चार दिन साढे चार घण्टा बिजुली नआउने

काठमाडौं, पुस ४ । राजधानीका विभिन्न स्थानमा बुधबारदेखि विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिजुली बिहान साढे ९ देखि २ बजेसम्म् विद्युत अवरुद्ध हुने जनाएको हो। प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ र भोली बिहीबार गोंगबु बसपार्कआसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै […]

शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने

धनगढी। धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । अत्तरिया-धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण धनगढीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सवस्टेशनबाट प्रशारण हुने विद्युत अवरुद्ध हुने जनाएको […]

पाकिस्तानभर विद्युत अवरुद्ध

इस्लामावाद – पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ। यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो। स्थानीय समयअनुसार सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा समस्या आएका कारण देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ। एक करोड […]

लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

लमजुङमा आज मंगलबार ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी-उदिपुर ३३ के.भि प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले उदिपुर सवस्टेसनका ३३ के.भि तथा ११ के.भि फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्

हुरीबताससँगै राजधानी अन्धकार

राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ । हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ । राजधानीमा बिहीबार  राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो। करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ । जल तथा

राजधानीमा ठूलो हुरीबतास चल्यो, अधिकांश स्थानमा विद्युत अवरुद्ध

राजधानीमा बिहीबार राति ठूलो हुरीबतास चलेको छ भने जसका कारण अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध बनेको छ ।  राति करिब ९ बजेदेखि  एक घण्टा हावाहुरी चल्दा  जनवजीवन प्रभावित बन्यो ।  हुरीका कारण सडकमा यात्रामा भएका तथा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित  भइरहेको र  उक्त प्रणाली उत्तरपूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेक...

काठमाडौं र ललितपुरमा शनिबार आठ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि (शनिबार) आठ घण्टा वितरण प्रभावित हुने भएको छ ।

चितवनको माडीमा आजबाट दैनिक आठ घण्टा विद्युत अवरुद्ध

२८ जेठ, चितवन । चितवनको माडीमा आजदेखि एक सातासम्म दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिजुली नहुँदा स्थानीयबासीको दैनिकी, नगरपालिकाको काम र व्यवसाय प्रभावित हुने भएको छ । ३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म …