टाटाको नेक्सन इभी खरिद गर्न इच्छुकलाई एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा, ८०% सम्मको फाइनान्स सुविधा

काठमाडौं । टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एन.एम.बि बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी  ट्रेडिङ्ग  र एन.एम.बि. बैंक लिमिटेड बीच सो बारे सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एन.एम.बि. बैंकको नेपाल भरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्था