नयाँ नेक्सन इभी म्याक्सको रेन्ज ४३७ किमि

काठमाडौं । टाटाले भोलि सार्वजनिक गर्ने जनाएको नेक्सन इभी म्याक्सको टेक्नीकल डिटेल सार्वजनिक भएको छ । कम्पनीले जीप ट्रोन टेक्नोलोजीमा तयार गरेको म्याक्स पहिलेभन्दा १२५ किलोमिटर रेन्ज बढी आउने एआरएआईले प्रमाणित गरेको छ । अटोमोटीभ्स रिसर्च एशोसिएशन अफ इन्डियाले यसअघिको रेगुलर नेक्सन इभीले ३१२ किलोमिटर रेन्ज दिने जनाएको थियो भने नेक्सन इभी म्याक्सले ४३७ किलोमिटर […]

सम्बन्धित सामग्री

‘नाडा अटो सो’मा अवलोकनकर्ताको भिड

अटो सोमा टाटा टियागो इभी, नेक्सन इभी म्याक्स एक्स जेट प्लस, पन्च पेट्रोल, हुन्डाई एक्सटर, सुजुकी, जिम्नी, फ्रोन्क्स, किया एक्सलाइन, महिन्द्रा स्कोर्पियो एन, एमजी, कमेट इभी, एमजी–४, सेरेस, सेरेस–३, मिनी इभी ई–१, बिवाइडी, बिवाइडी डल्फिन, सिल, निसानलगायत कम्...

तीन दिनपछि सार्वजनिक हुँदै ‘नेक्सन इभी म्याक्स’, यस्ता छन् थपिने फिचर

काठमाडौं । टाटा मोटर्सले मे ११ तारिखमा सार्वजनिक गर्न लागेको लङ रेन्ज नेक्सन इभीको नामको पछाडि म्याक्स जोडेर ल्याउने भएको छ । कम्पनीले ‘नेक्सन इभी म्याक्स’ नाम दिएर ल्याउन लागेको नयाँ मोडलमा थुप्रै नयाँ फिचर रहने अनुमान गरिएको छ । टाटाले यसको इन्टेरियरमा थुप्रै परिवर्तन गरेको छ भने ब्याट्री साइज वृद्धि र सुरक्षा फिचरमा थप […]