नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा बुटवल–भैरहवामा भएको ‘नेक्सन इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक प्रतियोगिता सुवास खड्काले जितेका छन् । उनले यसअघि...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभी म्याक्सको बिक्री मधेश प्रदेशको व्यापारिक सहर वीरगञ्जबाट पनि सुरु गरेको छ । कम्पनीले भर्खरै मात्र नेक्सन इभीको लङ रेन्ज नेक्सन म्याक्सलाई नेपाली बजारमा सार्वजनिक गरेको हो । थत बिहीबार एक कार्यक्रम बीच सिप्रदीले नेक्सन इभी म्याक्सको वीरगञ्जमा सार्वजनिक गरेको छ । अब यो गाडी बुकिङ […]
काठमाडौं। टाटा नेक्सन इभी अर्डर गरेको एक महिनामै पाइने भएको छ। सिप्रदी ट्रेडिङका अनुसार टाटा मोटर्सले पछिल्लो समय नेपालको लागि राम्रो आपूर्ति दिएकाले एक
काठमाडौं । टाटाले भोलि सार्वजनिक गर्ने जनाएको नेक्सन इभी म्याक्सको टेक्नीकल डिटेल सार्वजनिक भएको छ । कम्पनीले जीप ट्रोन टेक्नोलोजीमा तयार गरेको म्याक्स पहिलेभन्दा १२५ किलोमिटर रेन्ज बढी आउने एआरएआईले प्रमाणित गरेको छ । अटोमोटीभ्स रिसर्च एशोसिएशन अफ इन्डियाले यसअघिको रेगुलर नेक्सन इभीले ३१२ किलोमिटर रेन्ज दिने जनाएको थियो भने नेक्सन इभी म्याक्सले ४३७ किलोमिटर […]
काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैंक बीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्ट्रीक गाडी नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य […]
भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.मार्फत् यही श्रावण १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरूले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दैछ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई श्रावणको १२ गते देखि नै र क्रमशः नेक्सन इभीको विक्री वितरण गरिदैं जानेछ । कम्पनीले जनाएअनुसार १६६
काठमाडौँ, ४ साउन । भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा टाटा मोटर्स साउन १२ गते नेक्सन इभी सार्वजनिक गर्ने लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. मार्फत् यही साउन १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । नेपालमा नेक्सन ईभी प्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता […]