निजामती ऐन ल्याउनुपर्ने माग

काठमाडाैं : नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहका कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ।सङ्गठनले आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।उनले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीलाई मार्गनिर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए।सो सङ्गठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मच

सम्बन्धित सामग्री

सांसद तेजुलाल चौधरीको प्रश्न : निजमती ऐन संसदमा कहिले पेश हुन्छ ?

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संघीय निजमती ऐन संसदमा चाँडो पेश गर्न माग गरेका छन् । बुधबार संसदको बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले  संघीय निजामती ऐन संसदमा छिट्टै ल्याउन माग गरेका हुन् । उनले भने, ‘ संघीय निजामती ऐन १६ वर्षदेखि आएको छैन। अब सरकारले ल्याउँछु पनि भनेको छ। तर […]

संघीय निजामती ऐन कर्मचारीमैत्री बनाऊ

आफ्नो हकअधिकारको सुनिश्चितता माग गर्दै देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रिएका छन् । यसरी सेवा प्रदायक निकायका रूपमा रहेका कर्मचारी शान्तिपूर्ण आन्दोलनमा उत्रन पुग्दा पनि सरकारले कर्मचारीको मागप्रति खासै चासो देखाउन सकेको छैन । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई संकुचन गर्दै संघीय निजामती […] The post संघीय निजामती ऐन कर्मचारीमैत्री बनाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निजामती ऐन माग गर्दै कर्मचारी आन्दोलित

६ भदौ, काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार देशभरिका निजामती कर्मचारी आन्दोलित भएका छन् । विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीका अनुसार आधिकारिक ट्रेड युनियनको […]

सर्वोच्चका कर्मचारी आन्दोलित : निजामती ऐन जारी गर्न माग

काठमाडौँ । सर्वोच्च अदालतका कर्मचारीले संघीय निजामती ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका छन् । ऐन जारी नहुँदा कर्मचारीलाई असर परेको भन्दै कर्मचारीहरूले आन्दोलन गरेका हुन् । केन्द्रीय ट्रेड युनियनको आह्वानमा आन्दोलन थालेको बताइएको छ । सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने गरिने छ। संघीय निजामती […]

निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित

काठमाडौँ – संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड  युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए। उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ। संघीय निजामती […]

निजामती ऐन ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । विशेष समयमा सांसद हृदयेश त्रिपाठीले निजामती ऐन नहुँदा शासन व्यवस्था सञ्चालन तथा सुशासन कायम गर्न समस्या भएको बताए । “स्थानीय तहमा आठ प्रकारका कर्मचारी समायोजन भएन । प्रदेश तहले आरक्षण कोटा छुट्ट्याउन सकेन । सरुवा–बढुवा हुन सकेन । समायोजन...

निजामती ऐन ल्याउन माग

काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । विशेष समयमा सांसद हृदयेश त्रिपाठीले निजामती ऐन नहुँदा शासन व्यवस्था सञ्चालन तथा सुशासन कायम गर्न समस्या भएको बताए । “स्थानीय तहमा आठ प्रकारका कर्मचारी समायोजन भएन । प्रदेश तहले आरक्षण कोटा छुट्ट्याउन सकेन । सरुवा-बढुवा हुन सकेन । समायोजन भएका कर्मचारीलाई निजामती मान्ने […]

संघीय निजामती ऐन चालु अधिवेशनबाटै जारी नभए सङ्घर्ष

काठमाडौँ । संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालले माग गरेको छ । सङ्घीयताको चार वर्षभन्दा बढी समय बित्दा पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको भन्दै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त सञ्जालमार्फत संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती ऐन ल्याउन माग गरेका हुन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद […]