काठमाडौँ । संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालले माग गरेको छ । सङ्घीयताको चार वर्षभन्दा बढी समय बित्दा पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको भन्दै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त सञ्जालमार्फत संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती ऐन ल्याउन माग गरेका हुन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद […]