काठमाडौँ । सर्वोच्च अदालतका कर्मचारीले संघीय निजामती ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका छन् । ऐन जारी नहुँदा कर्मचारीलाई असर परेको भन्दै कर्मचारीहरूले आन्दोलन गरेका हुन् । केन्द्रीय ट्रेड युनियनको आह्वानमा आन्दोलन थालेको बताइएको छ । सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने गरिने छ। संघीय निजामती […]