आफ्नो हकअधिकारको सुनिश्चितता माग गर्दै देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रिएका छन् । यसरी सेवा प्रदायक निकायका रूपमा रहेका कर्मचारी शान्तिपूर्ण आन्दोलनमा उत्रन पुग्दा पनि सरकारले कर्मचारीको मागप्रति खासै चासो देखाउन सकेको छैन । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई संकुचन गर्दै संघीय निजामती […]
The post संघीय निजामती ऐन कर्मचारीमैत्री बनाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.