काठमाडौँ । जिल्ला अदालत संखुवासभाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को वार्षिक समीक्षा एवं कर्मचारीलाई सम्मान गरिएको छ । आर्थिक बर्ष ०७८/०७९ मा दर्ताको आधारमा ५७.३६ प्रतिशत मुद्दा मात्रै फर्छ्यौट भएको कार्यालयका कर्मचारी सूर्यबहादुर ठटालले जानकारी दिए । उनका अनुसार लक्ष्यको आधारमा भने […]