सल्यान – जिल्ला अदालत सल्यानमा झण्डै ४० प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका रहेको देखिएको छ ।
जिल्ला अदालत सल्यानमा यसवर्ष परेका मुद्धाहरुमा झण्डै ४० प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका रहेको अदालतले जनाएको छ । यस आर्थिक वर्षमा जिल्ला अदालतमा दायर ३ सय ४५ मुद्दा मध्ये २ सय ७१ थान मुद्दा फर्छ्यौट भएको छ ।
जसमा सम्बन्ध बिच्छे...