जिल्ला अदालत बागलुङमा न्यायाधीश नहुँदा सयौं मुद्दा अलपत्र

सर्वोच्चले दिएको लक्ष्यअनुसार जिल्ला अदालत बागलुङले जेठ मसान्तमा ५ सय ६४ मुद्दा फर्छ्यौट गर्नुपर्थ्यो तर अहिलेसम्म ३ सय १० मुद्दा मात्रै फर्छ्यौट भए । जिल्ला अदालतमा एउटा पनि मुद्दा फैसला नभएको दुई महिना भइसकेको छ । वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि न्यायाधीशले मुद्दा हेर्न नभ्याएपछि अदालतमा इजलास बस्न सकेको छैन । वैशाख ८ को प्रगतिमा अझै अंक थपिन नसकेको अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए ।

सम्बन्धित सामग्री

जिल्ला अदालत लमजुङबाट शतप्रतिशत मुद्दा फर्स्योट

काठमाडाैँ- जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत मुद्दा अदालतमा फर्स्योट गरेको दाबी गरेको छ। ‍ जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभरि गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको बताए। उनका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका समेत कुल […]

जिल्ला अदालत लमजुङबाट शतप्रतिशत मुद्दा फर्स्योट

जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत मुद्दा अदालतमा फर्स्योट गरेको दाबी गरेको छ ।  जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको बताए । उनका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका समेत कुल ५१२ मुद्दा फर्स्योट गर्ने लक्ष्य राखिएकामा ५३० मुद्दाहरू फर्स्योट गरी लक्ष्यभन्दा बढी १०३ प्रतिशत मुद्दा फर्स्योट भएको छ ।वार्षिक अनुमा

जिल्ला अदालत लमजुङ शतप्रतिशत मुद्दा फर्स्योट गर्न सफल

लमजुङ – जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत मुद्दा अदालतमा फर्स्योट गरेको दाबी गरेको छ ।  जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको बताए । उनका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका […]

जिल्ला अदालत लमजुङद्वारा शतप्रतिशत मुद्दा फर्स्योट

काठमाडौँ । जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत मुद्दा अदालतमा फर्स्योट गरेको दाबी गरेको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको बताए ।  उनका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका […]

जिल्ला अदालत लमजुङद्वारा शतप्रतिशत मुद्दा फर्स्योट

जिल्ला अदालत लमजुङले आर्थिक वर्ष ०७८/७९ मा शतप्रतशत मुद्दा अदालतमा फर्स्योट गरेको दावी गरेको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत...

जिल्ला अदालत संखुवासभाद्वारा ९५.३१ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ । जिल्ला अदालत संखुवासभाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को वार्षिक समीक्षा एवं कर्मचारीलाई सम्मान गरिएको छ ।  आर्थिक बर्ष ०७८/०७९ मा दर्ताको आधारमा ५७.३६ प्रतिशत मुद्दा मात्रै फर्छ्यौट भएको कार्यालयका कर्मचारी सूर्यबहादुर ठटालले जानकारी दिए ।  उनका अनुसार लक्ष्यको आधारमा भने […]

जिल्ला अदालत भक्तपुरका न्यायाधीश बास्तोला सर्वोत्कृष्ट

जिल्ला अदालत भक्तपुरका न्यायाधीश गोपाल प्रसाद बास्तोला सर्वोकृष्ट बन्न सफल भएका छन् । देशभरका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछ्यौट गरी उनी सर्वोत्कृष्ट न्यायाधीश बन्न सफल भएका हुन् ।  बास्तोलाले आर्थिक वर्ष २०७७–७८ मा भक्तपुरमा मात्र ५११ थान मुद्दा फछ्यौट गरेका छन् । उनले सोही वर्ष कञ्चनपुर जिल्ला अदालतमा रहेर पनि १०३ मुद्दा फछ्यौट गरेका थिए ।  जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल प्रसाद पराजुललीका अनुसार बास्तोलाले एक वर्षमा भक्तपुरमा ५११ र कञ्चनपुरमा १०३ गरी ६१४ मुद्दा फछ्यौट गरेका हुन् । भक्तपुर जिल्ला अ...

जिल्ला अदालत स्याङ्जाद्वारा ५६१ मुद्दा फर्छ्योट

स्याङ्जा । जिल्ला अदालत स्याङ्जाले गत आर्थिक वर्ष (आव) २०७७/०७८ मा ५६१ मुद्दा फछ्र्योट गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ देखि जिम्मेवारी सरेर आएका ३८० र गत आवमा दर्ता भएका ५८७ नयाँ सहित कुल ९४७ मुद्दामध्ये ५६१ ओटाको फैसला भएको जिल्ला अदालत स्याङ्जाका न्यायाधीश वसन्तराज पौडेलले बताए । अदातलबाट ३८६ ओटा मुद्दा फैसला गर्न बाँकी  छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् । त्यसपछि क्रमशः अंशबण्डा, ज्यानसम्बन्धी, चोरी डकैती, लेनदेन, ठगी, जबर्जस्ती करणी, जालसाजी, वन, सवारी ज्यान मुद्दा, वहुविवाह लगायतका मुद्दा दर्ता भएको उनले बताए । अदालतमा २ वर्ष नाघेका मुद्दा २१ ओटा छन् भने १८ महीनादेखि २ वर्षसम्मका मुद्दा एउटा मात्रै छ । यस्तै १ वर्षदेखि १८ महीनासम्मका मुद्दा १४२ र ६ महीनादेखि १ वर्षसम्मका मुद्दा १३१ ओटा फैसला गर्न बाँकी रहेको न्यायाधीश पौडेलले बताए । फर्छ्योट हुन बाँकी रहेका ३८६ ओटा मुद्दामध्ये दुनियावादी देवानी २०७, सरकारवादी फौजदारी १२८, दुनियावादी फौजदारी ४९ र पुनरावेदन दुईओटा रहेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए । उना अनुसार गत आवमा अभियुक्तहरूबाट ४९२ वर्ष १ महीना कैद भुक्तानी भएको छ । यस्तै ३८ लाख ७७ हजार ३३८ जरीवाना फर्छ्योट भएको उनले बताए ।

जिल्ला अदालत अर्घाखाँची लुम्बिनी  प्रदेशकै उत्कृष्ट

अर्घाखाँची : जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशको उत्कृष्ट अदालत बनेको छ। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्स्यौट गरेकाले उत्कृष्ट घोषणा गरिएको हो।अदालतले ७० दशमलब ९३ प्रतिशत मुद्दा फर्स्यौट न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए।  आर्थिक वर्ष २०७६/७७ मा बाँकी रहेका १४९ वटा मुद्दा  र २०७७/०७८ का २८० वटा मुद्दा गरी ४३० वटा मुद्दामध्ये ३०५ वटा मुद्दा फर्स्यौट भएको अदालतका श्रेस्तदार महेश खनालले जानकारी दिए।अर्घाखाँचीपछि प्युठान जिल्ला अदालत

अर्घाखाँची जिल्ला अदालत बन्याे लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत

अर्घाखाँची – अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्याेट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्याेट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयाे ।  कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्याेट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फर्छ्याेट गर्ने अदालत बनेको हो । आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका एक सय ४९ थान र गएकाे आर्थिक वर्ष २०७७/०७८ का दुई सय ८० थान गरी...