गुल्मी : गुल्मी जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। मुद्दा फर्छ्यौटको हिसाबले गुल्मी जिल्ला अदालत प्रदेश ५ मा उत्कृष्ट रहेको अदालतले दाबी गरेको छ। अदालतका अनुसार अघिल्लो आर्थिकबाट जिम्मेवारी सरेका १६१ र नयाँ दर्ता भएका ३८८ गरी ५४९ मुद्दामा बार्षिक फैसला गर्नुपर्ने ३५५ मुद्दा छन्। माघ ६ गतेसम्म ...