काठमाडौं । शनिबारको भारी वर्षापछि काठमाडौं दुर्गन्धित बनेको छ । काठमाडौंको विभिन्न स्थानमा थुप्रिएको फोहोर पानीले बगाएर जताततै छरिएको देखिन्छ ।
पानीले फोहोर बगाएर सडकदेखि कतिपयको घरसम्मै पुर्याएको छ । जसले गर्दा रोग फैलिने जोखिम बढेको छ ।
साथै सर्वसाधारणलाई हिँडडुल गर्न असहज भएको देखिन्छ । भारी वर्षाले फोहोर बगाएसँगै खोला किनारमा र केही स्थानहरूमा ढल पनि जाम भएका छन् ।
तस्बिरहरू...