काठमाडौं, २८ साउन । काठमाडौंको शहरी क्षेत्रमा भारी वर्षा हुँदा फोहोरले बिजोग बनाएको छ । पुतलीसडक, रामशाहपथ, मैतीदेवीलगायतका क्षेत्रमा वर्षाले थुप्रिएको फोहोर बगाएको छ । फोहोर बगाउँदा बाटोभर छरिएको छ । यसले सडक प्रदूषित हुनाको साथै रोग फैलने खतरा बढेको छ । पछिल्लो समय काठमाडौंको फोहोर उठ्न सकेको छैन । फोहोरमा अवरोध भएपछि उठ्न नसकेको […]