भारी वर्षाले राजधानीका चोक-चोकमा थुप्रिएको फोहोर सडकभरि असरल्ल, हिँड्नेदेखि गुड्नेसम्मलाई सकस

काठमाडौं। उपत्यकामा फोहोर थुप्रिएको एक महिना नै भयो। चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ। नागरिकको दैनिकी नै कष्टकर