रोहितकुमार पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

२८ भदौ, काठमाडौं । राष्टिन्य क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले …

सम्बन्धित सामग्री

नेपाली टोलीलाई नयाँ उचाइमा पुर्‍याएका कप्तान रोहितकुमार पौडेल

सन् २०१९ मा यूएईविरुद्ध भएको खेलमा अर्धशतक प्रहार गर्दै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी बनेका थिए ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।...

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।...

एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना छः कप्तान रोहितकुमार पौडेल

काठमाडौं,१० असोज । चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आधा दर्जन विश्व कीर्तिमान कायम राख्दै नवप्रवेशी राष्ट्र मंगोलियाविरुद्ध शानदार जित हात पारेका छ । आज भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः एकपटक सनसनीपूर्ण प्रदशर्न गरेको छ । टस हारेर […]

रोहितकुमार पौडेल ओडीआईका विश्वकै दोस्रो कान्छो कप्तान

२८ कात्तिक, काठमाडौं । रोहितकुमार पौडेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् । युएई विरुद्धको ओडीआई शृंखला अन्तर्गत सोमबार पहिलो खेलमा नेपालको कप्तानी गर्दै रोहितले यो उपलब्धी हासिल गरेका हुन् । युएई विरुद्ध कप्तानी गर्दा रोहित २० वर्ष ७३ दिनका मात्र छन् । अफगानिस्तानका रासिद खान ओडीआईमा कप्तानी गर्ने […]

राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त

काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्। राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो। साेही पद पुर्तीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ रोहितकुमारलाई नयाँ कप्तानकाे रुपमा नियुक्त गरेको हाे । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको […]

नेपाली राष्ट्रिय क्रिकेटको उपकप्तानमा रोहितकुमार पौडेल

काठमाडौं । रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान घोषित गरेको हो ।  क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंहलाई अनुशासनको कारबाही गरेर सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । क्यानले त्यतिबेला सन्दीपलाई कप्तान बनाए पनि उपकप्तान तोकेको थिएन ।  नेपाली क्रिकेट टोली...

आइसिसी विश्वकप लिग–२ : नेपाल सात विकेटले विजयी

रोहितकुमार पौडेल र आरिफ सेखबीच चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी भएपछि नेपालले आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीलाई सात विकेटले हराएको छ । लिग–२ अन्तर्गत मंगलबार दुबईको सारजहाँ मैदानमा...

आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहितकुमार पौडेल र आरिफ शेख नेपालबाट ओडिआई क्रिकेटमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध रोहित र आरिफले पाँचौं विकेटका लागि १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । ओडिआईमा नेपालबाट पहिलो पटक शतकीय साझेदारी भएको हो । […]