एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना छः कप्तान रोहितकुमार पौडेल

काठमाडौं,१० असोज । चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आधा दर्जन विश्व कीर्तिमान कायम राख्दै नवप्रवेशी राष्ट्र मंगोलियाविरुद्ध शानदार जित हात पारेका छ । आज भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः एकपटक सनसनीपूर्ण प्रदशर्न गरेको छ । टस हारेर […]

सम्बन्धित सामग्री

१२औँ ओभरमा नेपाललाई दोहोरो झड्का, अर्धशतक बनाएलगत्तै कप्तान रोहित पनि आउट

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई १२औँ ओभरमा दोहोरो झड्का लागेको छ ।  कप्तान रोहितकुमार पौडेल र विस्फोटक ब्याटर कुशल मल्ललाई नेपालले यही ओभरमा गुमाएको छ । १२औँ...

नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न नेपाल उत्साहित

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखलाका लागि आफूहरु उत्साहित रहेको बताएका छन् । भोलि बिहीबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा कप्तान रोहितले यो शृंखलाका लागि पूरै टिम उत्साहित रहेको […]

नेपाली टोलीलाई नयाँ उचाइमा पुर्‍याएका कप्तान रोहितकुमार पौडेल

सन् २०१९ मा यूएईविरुद्ध भएको खेलमा अर्धशतक प्रहार गर्दै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी बनेका थिए ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।...

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।...

कुशल, रोहित र दिपेन्द्र इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डर

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, ओपनर ब्याटर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई तीन फरक फरक डिजिटल पेमेन्टले ब्रान्ड एम्बेस्डर घोषणा गरेका छन् । कप्तान रोहितकुमार पौडेललाई ईसेवाले तथा कुशल भुर्तेललाई फोन पे र दिपेन्द्र सिंह ऐरीलाई ईसेवा मनि ट्रान्सफरले ब्राण्ड एम्बेस्डर बनाएको हो । तीन खेलाडीसँग २ वर्षको […]

भारतसित हारेपछि रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं

१६ असोज, हान्झाउ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको बताएका छन् । एसियाडको क्रिकेटमा भारतसँग २३ रनले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक देसाईले नेपालले १०-१५ रन बढी दिएको बताए ।  ‘हामीले १०-१५ रन बढी दियौं । फिल्डिङ अलिक राम्रो […]

नेपालले छैटौँ विकेट पनि गुमायो

काठमाडौं– नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्डस्विरुद्ध छैटौँ विकेट गुमाएको छ । लगातार विकेट गुमाएको नेपालका कप्तान रोहितकुमार पौडेल पनि आउट भएका छन् ।  ३१.५ ओभरमा उनी छैटौँ विकेटका रुपमा आउट भएका हुन् । उनले व्यक्तिगत ३३ रन बनाए ।

कप्तान रोहित बने जेननेक्स्टको ब्राण्ड एम्बासडर

१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक […]