राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त

काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्। राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो। साेही पद पुर्तीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ रोहितकुमारलाई नयाँ कप्तानकाे रुपमा नियुक्त गरेको हाे । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको […]

सम्बन्धित सामग्री

रोहितकुमार पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

२८ भदौ, काठमाडौं । राष्टिन्य क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले …

नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न नेपाल उत्साहित

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखलाका लागि आफूहरु उत्साहित रहेको बताएका छन् । भोलि बिहीबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा कप्तान रोहितले यो शृंखलाका लागि पूरै टिम उत्साहित रहेको […]

भारतसित हारेपछि रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं

१६ असोज, हान्झाउ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको बताएका छन् । एसियाडको क्रिकेटमा भारतसँग २३ रनले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक देसाईले नेपालले १०-१५ रन बढी दिएको बताए ।  ‘हामीले १०-१५ रन बढी दियौं । फिल्डिङ अलिक राम्रो […]

एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना छः कप्तान रोहितकुमार पौडेल

काठमाडौं,१० असोज । चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आधा दर्जन विश्व कीर्तिमान कायम राख्दै नवप्रवेशी राष्ट्र मंगोलियाविरुद्ध शानदार जित हात पारेका छ । आज भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः एकपटक सनसनीपूर्ण प्रदशर्न गरेको छ । टस हारेर […]

कप्तान रोहित बने जेननेक्स्टको ब्राण्ड एम्बासडर

१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक […]

स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धामा उत्रँदै नेपाल, ब्याटिङ सुधार्न दबाब

काठमाडौं : क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको पहिलो खेलमा सोमवार नामिबियासँग खेल्दा नेपाली टोलीमा ब्याट्सम्यानको खाँचो थिएन। ब्याट्सम्यान सँगसँगै लगभग सबैजसो अलराउन्डर टिममा भए पनि नेपालले न त २२१ रनको लक्ष्य पुरा गर्न सक्यो न त ५० ओभर टिकेर नै खेल्न। मुख्य ब्याट्सम्यान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी…

रोहित र आरिफको कीर्तिमानी साझेदारी

१ चैत, काठमाडौं । रोहितकुमार पौडेल र आरिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालका लागि कीर्तिमानी साझेदारी गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्ध भइरहेको खेलमा रोहित र आरिफले चौथो विकेटका लागि शतकीय १०४ रनको गरेका हुन् । दुबै क्रिजमा छन् । यसअघि विश्वकप क्रिकेट लिग टूमा रोहित र आरिफले शतकीय साझेदारी गरेका थिए ।

पीएनजीविरुद्ध रोहित र आरिफको शतकीय साझेदारी

२ चैत, काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालका रोहितकुमार पौडेल र आरिफ शेखले कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । २०५ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको नेपालका लागि रोहित र आरिफले पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेका छन् । यो एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक साझेदारीसमेत हो । यसअघि […]