रोहितकुमार पौडेल ओडीआईका विश्वकै दोस्रो कान्छो कप्तान

२८ कात्तिक, काठमाडौं । रोहितकुमार पौडेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् । युएई विरुद्धको ओडीआई शृंखला अन्तर्गत सोमबार पहिलो खेलमा नेपालको कप्तानी गर्दै रोहितले यो उपलब्धी हासिल गरेका हुन् । युएई विरुद्ध कप्तानी गर्दा रोहित २० वर्ष ७३ दिनका मात्र छन् । अफगानिस्तानका रासिद खान ओडीआईमा कप्तानी गर्ने […]

सम्बन्धित सामग्री

१२औँ ओभरमा नेपाललाई दोहोरो झड्का, अर्धशतक बनाएलगत्तै कप्तान रोहित पनि आउट

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई १२औँ ओभरमा दोहोरो झड्का लागेको छ ।  कप्तान रोहितकुमार पौडेल र विस्फोटक ब्याटर कुशल मल्ललाई नेपालले यही ओभरमा गुमाएको छ । १२औँ...

नेपाली टोलीलाई नयाँ उचाइमा पुर्‍याएका कप्तान रोहितकुमार पौडेल

सन् २०१९ मा यूएईविरुद्ध भएको खेलमा अर्धशतक प्रहार गर्दै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी बनेका थिए ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।...

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।...

कुशल, रोहित र दिपेन्द्र इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डर

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, ओपनर ब्याटर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई तीन फरक फरक डिजिटल पेमेन्टले ब्रान्ड एम्बेस्डर घोषणा गरेका छन् । कप्तान रोहितकुमार पौडेललाई ईसेवाले तथा कुशल भुर्तेललाई फोन पे र दिपेन्द्र सिंह ऐरीलाई ईसेवा मनि ट्रान्सफरले ब्राण्ड एम्बेस्डर बनाएको हो । तीन खेलाडीसँग २ वर्षको […]

एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना छः कप्तान रोहितकुमार पौडेल

काठमाडौं,१० असोज । चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आधा दर्जन विश्व कीर्तिमान कायम राख्दै नवप्रवेशी राष्ट्र मंगोलियाविरुद्ध शानदार जित हात पारेका छ । आज भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः एकपटक सनसनीपूर्ण प्रदशर्न गरेको छ । टस हारेर […]

कप्तान रोहित बने जेननेक्स्टको ब्राण्ड एम्बासडर

१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक […]

राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त

काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्। राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो। साेही पद पुर्तीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ रोहितकुमारलाई नयाँ कप्तानकाे रुपमा नियुक्त गरेको हाे । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको […]