अध्यागमनकाे सेटिङ्गमार्फत गैरकानूनी रुपमा युएई पुगेका नेपाली महिलाकाे उद्दार, आर्थिक अभावले नेपाल फर्काउन समस्या - Naya Patrika

वैदेशिक रोजगारीको लागि दलालमार्फत अवैधानिक बाटो हुँदै युएई पु¥याइएका ११ जना नेपाली महिलाको उद्दार गरी नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ । उनीहरुमध्ये नौ जना भारतको बाटो हुँदै र दुई...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या

२१ चैत, गुल्मी । संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । भवनहरू सेवाग्राहीमैत्री नहुँदा समस्या भएको अस्पताल प्रशासनले बताएको छ । अस्पतालबाट दैनिक करिब ४ सय बिरामीले सेवा लिइरहेका छन् । अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन छ । तर निर्माणको काम सुस्त हुँदा सेवा प्रवाहमा थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष […]

‘स्पष्ट नीतिको अभावले गृह श्रमिकको पहिचानमा समस्या’

काठमाडौं । स्पष्ट नीतिको अभावले गृह श्रमिकको पहिचान र श्रम मूल्यमा समस्या भइरहेको सरोकारवालाले बताएका छन् । विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले गृह श्रमिकको पहिचान र उनीहरुले उत्पादन गरेका वस्तुको उपयुक्त मूल्य पाइने वातावरणका लागि नीति बनाउनुपर्नेमा जोड दिए । श्रम तथा सामाजिक अध्ययन केन्द्रकी सचिव गोमा पाण्डेले आ–आफ्नै घरमा बसेर, सिलाई, […]

शिक्षक अभावले श्रीलंका टापुमा पठनपाठनको समस्या

बराहक्षेत्र, १ पुस । नेपालको ‘श्रीलंका टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ। सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो।आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए। उनले भने, ‘हामीले वर्षौंदेखि […]

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा समस्या

बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ।

कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या

दोधारा चाँदनी– कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या देखिएको छ । आरन व्यवसायबाट जीविका चलाउँदै आएका समुदायको पुख्र्यौंली पेसा कोइलाको अभावमा अहिले विस्तार गर्न समस्या देखिएको हो । पुर्ख्यौली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लामसेट्टीका गणेश तिरुवा कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका छन् ।  आरन व्यवसायबाटै […]

कोहलपुर नगरपालिकामा कर्मचारी भरिभराउ, तलब खुवाउन समस्या

‘कतिपय दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारी अभावले सेवा प्रवाह गर्न समस्या हुने गरेको छ। तर, सुगमका रुपमा चिनिने कोहलपुरमा भने कर्मचारी भरिभराउ भएका छन्।’...

जनशक्ती अभावले सेवाप्रवाहमा समस्या

काठमाडौँ,९ असार । मधेश प्रदेश र बागमती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको वीरगञ्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा कठीनाई हुँदै आएको छ । कार्यालयमा हाल ११ जना कर्मचारी हँुदा सेवाप्रवाहमा कठीनाई हँुदै आएको कार्यालयका निमित्त कार्यालय प्रमुख नोमनाथप्रसाद यादवले जानकारी दिए । उक्त कार्यालयको कार्य क्षेत्र बागमती प्रदेश अन्तर्गत चितवन […]

कर्मचारी अभावले अनुगमनमा समस्या

काठमाडौँ,२३ जेठ । जेठ २४ अर्थात् १४औँ खाद्य स्वच्छता दिवस देशभर धुमधामका साथ मनाउने कार्यक्रम छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय समेतको सहभागितामा यो दिवस मनाउन लागिएको हो । दिवसमा आयोजना हुने कार्यक्रम सम्पादन गर्न डिभिजन कार्यालय बागलुङ भने अभावको सामना गरिरहेको छ । ‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित […]

तरलता अभावले कर्जा प्रवाहमा समस्या

वित्तीय प्रणालीमा तरलता अभाव निरन्तर बढ्न थालेको छ ।चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिँदै आएको हो । वित्तीय प्रणालीमा थप तरलता अभाव हुँदा कर्जा प्रवाहमा समस्या देखिएको छ । तरलता अभाव बढ्दै गएकाले बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो नै ९१ […]

अक्सिजन अभावले उपचारमा समस्या

वाग्मती, ३ जेठ: मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ […]