काठमाडौँ,२३ जेठ । जेठ २४ अर्थात् १४औँ खाद्य स्वच्छता दिवस देशभर धुमधामका साथ मनाउने कार्यक्रम छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय समेतको सहभागितामा यो दिवस मनाउन लागिएको हो । दिवसमा आयोजना हुने कार्यक्रम सम्पादन गर्न डिभिजन कार्यालय बागलुङ भने अभावको सामना गरिरहेको छ । ‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित […]