काठमाडौं । स्पष्ट नीतिको अभावले गृह श्रमिकको पहिचान र श्रम मूल्यमा समस्या भइरहेको सरोकारवालाले बताएका छन् । विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले गृह श्रमिकको पहिचान र उनीहरुले उत्पादन गरेका वस्तुको उपयुक्त मूल्य पाइने वातावरणका लागि नीति बनाउनुपर्नेमा जोड दिए । श्रम तथा सामाजिक अध्ययन केन्द्रकी सचिव गोमा पाण्डेले आ–आफ्नै घरमा बसेर, सिलाई, […]