नेकपा (एस)ले स्थानीय निर्वाचनमा ठूलो सफलता हासिल गर्छ : नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् ।पार्टीले आगामी चुनावमा केन्द्रीत […]

सम्बन्धित सामग्री

भुल भुलैमा ३ मा विद्या बालन जोडिइन्

मुम्बई । बलिउड फिल्म ‘भुल भुलैया १ र २’ को सफलतापछि भुल भुलैया ३ निर्माण हुने भएको छ । कम बजेटमा बनेका यी दुबै फिल्मले ठूलो सफलता हासिल गरेको थियो । अक्षय कुमार होस् वा कार्तिक आर्यन, फिल्मको विषयवस्तु, कथा र कथाले फ्यानहरूको मन जितेको थियो। जहाँ फिल्मको पहिलो सिक्वेलमा अक्षय कुमार र विद्या बालनको […] The post भुल भुलैमा ३ मा विद्या बालन जोडिइन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अद्भूत प्रदर्शन र फेरिएको संरचनाले क्रिकेटमा जागेको आशा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले सन् २०२३ मा ठूलो सफलता हासिल गर्‍यो । एक दिवसीय मान्यता जोगाउन मुस्किल देखिएको परिस्थिति बदल्दै नेपालले सीधै विश्वकप छनोट प्रतियोगिता खेल्यो । यो उपलब्धि अगाडि नेपाली क्रिकेटमा धेरै घटनाक्रम विकास भएका थिए । तर, गतवर्ष माघ २३ गते भारतीय मूलका मोन्टी देशाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा आएसँगै क्रिकेट […]

राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक : विदेशमन्त्री वाङ

बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गरेको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन-भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ।  भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले उक्त भ्रमणले दुई देश […]

यस्तो छ ५७ वर्षीय शाहरुख खानको फिटनेस मन्त्र

भर्खरै आफ्नो ५७ औं जन्मदिन मनाएका उनको विश्वभर नै प्रसिद्द छन्। उनले यति ठूलो सफलता हासिल गर्न निकै कडा मेहनत गरेकाछन्। उनी खानेकुरा र वर्कआउटमा पनि निकै ध्यान दिन्छन्।

रुस र युक्रेनबीचको युद्धमा युक्रेनी सेनाकाे ठूलो सफलता

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध भएकाे ७ महिनामा प्रवेश गर्दा युक्रेनी सेनाले सबै भन्दा ठूलो सफलता हासिल गरेको छ । युक्रेनको निप्रो नदीबाट अघि बढीरहेको रुसी रेखाहरू पार गर्दै युक्रेनी सेना द्रुत गतिमा अगाडि बढेपछि रुसी सेनापछि हट्न बाध्य भएको हाे । सोही क्रममा धेरै युक्रेनी गाउँहरू पुनः कब्जा गर्न युक्रेनी सेना सफल भएको […]

निर्वाचनमा कांग्रेसले ठूलो सफलता हासिल गरेको छः कांग्रेस

काठमाडौं – सत्तासीन दल नेपाली कांग्रेसले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले ठूलो सफलता हासिल गरेको बताएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले निर्वाचनमा धेरै ठूलो सफलता प्राप्त गरेको बताएका हुन् ।  उनले निर्वाचनको म...

कांग्रेसले निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छः कांग्रेस प्रवक्ता महत

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् । ‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो […]

आयरल्यान्डका कर्टिसले रचे इतिहास : ४ बलमा ४ विकेट

टी–२० विश्वकपको तेस्रो क्वालिफायरमा आयरल्यान्डका तीव्र गतिका बलर कर्टिस कमफेरले ४ बलमा ४ विकेट लिँदै ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले नेदरल्यान्ड्सविरुद्ध सोमबार भएको खेलमा ठूलो सफलता हासिल गरेका हुन्।सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा उनले नवौं ओभरको दोस्रो बलमा कोलिन एकरमानलाई क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए।त्यसपछि लगातार विकेट लिने क्रममा लिंदारायन टेन डोसच्याटलाई पनि त्यही ओभरको तेस्रो बलमा एलबिडब्लू गराए।त्यसपछिको बलमा उनले स्कट एडवार्ड पनि एलबिडब्लूको सिकार बना

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला। सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो  राष्ट्रिय निकुञ्ज हो। यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ। पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ।