गोल्डेन ग्लोब २०२२ का बिजेताको सूची सार्वजनिक भइसकेको छ । अवार्ड शोका क्रममा कोरियन शो स्क्विड गेमका ७७ वर्षका अभिनेता ओ यियोङ्ग सूले ठूलो सफलता हासिल गरेका छन् ।गोल्डन ग्लोब्स २०२२ मा ओ यियोङ्ग सूलाई ‘उत्कृष्ट सह अभिनेता–टिभी’ अवार्ड प्रदान गरियो । यो उमेरमा अभिनेताका लागि यो अवार्ड कुनै जितभन्दा कम छैन ।नेटफ्लिक्सको कोरियन ड्रामा सिरिज ‘स्क्विड गेम’ ले दर्शकको निकै वाहवाही बटुल्यो । प्रशंसकले यो शोलाई अत्यधिक प्रेम दिए । कार्यक्रममा उनले एक खिलाडीको भूमिका न