भर्खरै आफ्नो ५७ औं जन्मदिन मनाएका उनको विश्वभर नै प्रसिद्द छन्। उनले यति ठूलो सफलता हासिल गर्न निकै कडा मेहनत गरेकाछन्। उनी खानेकुरा र वर्कआउटमा पनि निकै ध्यान दिन्छन्।
१२ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ज्यासमिन फिटनेससँग फिटनेस पार्टनरको रुपमा सम्झौता गरेको छ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको ज्यासमिन फिटनेस क्लबसँग क्यानले एक वर्षको सम्झौता गरेको हो । क्यानमा आवद्धमा उमेर समूहदेखिकै सम्पूर्ण खेलाडीलाई निशुल्क सदस्यता दिई सेवा दिने सम्झौतामा उल्लेख गरिएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । उक्त […]
काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रेणी स्विट होटलको फिटनेस एन्ड स्पा पुनः सन्चालनमा आएको छ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र कलाकार किरण केसीले फिटनेस एन्ड स्पाको बिहीबार उद्घाटन गरेका छन् । डेढ वर्ष अघि फिटनेस सेन्टरमा आगलानी भएको थियो । इन्द्रेणीका अध्यक्ष शम्भु श्रेष्ठले विगतमा भन्दा पनि सुविधाजनक फिटनेस र स्पा सेन्टर सुरु गरिएको जानकारी […]
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको नख्खुस्थित फ्लेक्स फिटनेस सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्लेकश फिटनेस सेन्टरका विभिन्न
मेरो फिटनेस
पहिले मेरो ज्यान निकै पातलो थियो । डान्स गर्न थालेपछि शरीरको तौल बढ्यो । कलाकारिता क्षेत्रमा बाहिरी लुक्सले पनि उत्तिकै महत्व राख्छ । त्यसैले ज्यानलाई सुगठित र सन्तुलित राख्न जिम सेन्टर जान...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा फिटनेस क्याम्प सम्पन्न भएको छ। थापाको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नाडा र एनवाईएफसीको संयुक्त आयोजनामा फिटनेस क्याम्प सम्पन्न भएको हो।