विश्व शान्तिको कामना गर्दै वसन्तपुरमा आरती

काठमाडौं : विश्व शान्तिको कामना गर्दै बिहीवार वसन्तपुर दरबार क्षेत्रमा आरती गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)को आयोजनामा 'महा हरिनाम' आयोजना गरिएको हो। वसन्तपुर दरबार स्क्वायरमा इस्कॉन नेपालले विश्व शान्तिको कामना गर्दै आरती गरेको थियो। विश्व शान्तिको कामना गर्दै महाविष्णु स्वामी महाराज, प्रभुविष्णु महाराजले आरती वसन्तपुरमा आरती गरेका थिए…

सम्बन्धित सामग्री

विश्व शान्तिको कामना गर्दै मोन्लम पूजा

बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लम पूजा सुरु भएको छ। विश्व शान्तिको कामना गर्दै सुरु गरिएको मोन्लम पूजा पाँच दिनसम्म चल्ने छ।...

शान्तिको कामना र आराधना गरी मनाइयो बुद्ध जयन्ती

२२ वैशाख, काठमाडौं। शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । बुद्धको जन्मस्थल लुम्बिनी तथा देशभरका बौद्ध घर, गुम्बा, चैत्य, विहारमा शान्तिको कामना गर्दै भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती मनाइएको हो । लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल […]

विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा

विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ ।  विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारका लागि उक्त पूजा गरिएको जानकारी गुम्बाका प्रमुख लामा गोपाल गुरुङले दिए ।गुरुङहरूले मान्दै आएको ल्होसार पर्व अन्तर्गत तो ल्हो (बाघ वर्ग) बिदाइ र हि ल्हो (बिरालो वर्ग) आगमनका अवसरमा विश्व शान्तिका लागि यस्तो पूजाको आयोजना गरिएको जानकारी तमु धिं कास्कीका अध्यक्ष हुम तमुले दिए ।पोखरा महा

विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा

काठमाडौँ –विश्व शान्तिको कामना तथा पितृ उद्धारका लागि पोखरा–१० को रामघाटस्थित गोपाल गुम्बामा शुक्रबारदेखि त्रिपिटक पाठ वाचन तथा तोनाग घोसुम पूजा सुरु गरिएको छ । विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारका लागि उक्त पूजा गरिएको जानकारी गुम्बाका प्रमुख लामा गोपाल गुरुङले दिए। गुरुङहरूले मान्दै आएको ल्होसार पर्वअन्तर्गत तो ल्हो (बाघ वर्ग) बिदाइ र […]

शान्तिको कामना गर्दै सिद्धिपुरमा महापरित्राण पाठ

ललितपुर ।  ललितपुरको सांस्कृतिक बस्ती सिद्धिपुरमा विहीबार महापरित्राण पाठ कार्यक्रमको आयोजना गरियो । देशमा शान्ति र मैत्रीको कामना गर्दै भिक्षुसंघले महालक्ष्मी नगरपालिका– ६ सिद्धिपुरस्थित सिद्धिमंगल बुद्ध विहारमा दिनभर पाठ गरेका हुन् । सोही विहारका उपासक नाति महर्जन र नानीमाया महर्जनको आहवानमा विहारले सो पाठ कार्यक्रमको आयोजना गरेको थियो। महापरित्राण पाठको श्रवणबाट मानसिक सुख प्राप्तिसंगै ज्ञान […]

आज गठामुंग पर्व, नेवार समुदायले घरमा शान्तिको कामना गर्दै मनाउँदै

भादगाउँ – साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन्। सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार […]

नेवार समुदायले आज घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदै

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन । सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार […]

मृतकको शान्तिको कामना गर्दै दीप प्रज्वलन

काठमाडौँ : चितवनकी सविता भण्डारीको मृत्यु भएको वार्षिकीको अवसरमा उनको आत्मा शान्तिको कामना गर्दै बहिनी सजनी भण्डारी लगायत ६० जनाले आइतबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्। सविताको गत वर्ष रहस्यमय निधन भएको थियो।

युक्रेनमा शान्तिको कामना गर्दै बाैद्धनाथमा राजदूतहरुले गरे मैनबत्ती प्रज्वलनप्र

१९ फागुन, काठमाडौं । युक्रेनमा शान्तिको कामना गर्दै संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका हुन् । बिहीबार साँझ बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्‍याण्डी बेरी, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र फिनल्याण्डका राजदूत […]

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरूले गरे दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौँ : अमेरिकासहित युरोपेली युनियन (ईयू)का सदस्य राष्ट्रका प्रतिनिधिहरूले युक्रेनमा शान्तिको कामना गर्दै आज साँझ बौद्धमा दीप प्रज्वलन गरेका छन्।अष्ट्रेलिया‚ युक्रेन‚ जापान‚ बेलायतलगायत देशका राजदूतले दीप बालेका छन्। उनीहरूले रूसले तत्काल युद्धविराम गर्दै वार्तामा बसी युक्रेनमाथिको आक्रमण बन्द गर्न आह्वान गरेका छन्। रूस-युक्रेन युद्धमा ज्यान गुमाउनेको आत्माको शान्तिको कामना गर्दै उनीहरूले दीप प्रज्वलन गरेका हुन्।आठ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ