काठमाडौँ, २३ फागुन : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको […]