नाथम र पर्वतीय प्रशिक्षण प्रतिष्ठानको समायोजन चाँडै : पर्यटनमन्त्री तामाङ

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताएका छन्।मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नाथमजस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्नुभन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले आपसमा समायोजन गरेर जाने बताए। उनले समायोजन गर्ने निर्णय कार्यान्व