नेपाल वायुसेवा निगममा देखिएको अनियमितता र भ्रष्टाचार अन्त्य गरेरै छोड्छु: पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियमितता र भ्रष्टाचार अन्त्य गर्न आफू दृढ रहेको बताएका छन् ।