परिवर्तन अनुभूति हुने काम गर्ने छु : पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफ्नो कार्यकालमा राष्ट्रकै निमित्त नयाँ र परिवर्तन अनुभूति हुने काम गर्ने योजना रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

पुरातात्विक सम्पदाहरु संरक्षणका लागि बजेट अभाव : पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षणका लागि बजेट अभाव रहेको बताएका छन् । पुरातात्विक सम्पदाहरुको संरक्षण गरी पर्यटकहरुको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति, योजना र कार्यक्रम सरकारसँग भए पनि बजेट अभावमा उक्त काम सहज ढंगले अघि बढ्न नसकेको मन्त्री तामाङको स्पष्टीकरण थियो ।

नाथम र पर्वतीय प्रशिक्षण प्रतिष्ठानको समायोजन चाँडै : पर्यटनमन्त्री तामाङ

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताएका छन्।मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नाथमजस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्नुभन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले आपसमा समायोजन गरेर जाने बताए। उनले समायोजन गर्ने निर्णय कार्यान्व