‘छानबिन समितिले ठहर गरे मात्रै अर्थमन्त्री दोषी’

प्रतिनिधिसभाको बैठकमा सांसदले अर्थमन्त्रीले बजेट ल्याउनुअघि अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दररेट हेरफेर गरको विषयमा संसदीय छानबिन समितिले अध्ययन गरेर निष्कर्ष ननिकालेसम्म अर्थमन्त्रीलाई अपराधी भन्न नमिल्ने भन्दै एमालेप्रति आपत्ति जनाएका छन्।...

सम्बन्धित सामग्री

बलात्कारको मु्द्दामा सन्दीप दोषी ठहर

जिल्ला अदालतले सन्दीप लामिछानेलाई अधिकतम १० वर्ष कैद हुनेगरी बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

उपसचिवसहित १३ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले यातायात कार्यालय (सवारी) इटहरीमा कार्यरत तत्कालीन उपसचिवसहित १३ कर्मचारीले राजस्व हिनामिना गरेको ठहर गरेको छ।...

रिजालले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ४६ लाख ४८ हजार बिगोसहित ६ महिना कैद ठहर गरेको छ।...

रिजालले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ४६ लाख ४८ हजार बिगोसहित ६ महिना कैद ठहर गरेको छ।...

एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरको हो। विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

हङकङका सञ्चार वादशाह दोषी ठहर

हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो ।गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई पनि अदालतले दोषी ठहर गरेको छ । सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङक

पूर्वडीएसपी तामाङ भ्रष्टाचारी ठहर

काठमाडौं । सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’मा रंगेहात समातिएका पूर्वडीएसपीलाई कसूरदार ठहर गरेको छ । गत १९ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी रमेशकुमार तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गासम्बन्धी उजुरी विषयमा तामाङलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । सोही प्रमाणको […] The post पूर्वडीएसपी तामाङ भ्रष्टाचारी ठहर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी भ्रष्टाचारी ठहर

पेरिसको एक अदालतले फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टचार मुद्दामा दोषी ठहर गरेको छ। भ्रष्टचार मुद्दामा दोषी ठहर हुने उनी फ्रान्सका दोस्रो राष्ट्रपति हुन्। ज्याकस चिराकपनि भ्रष्टाचार मुद्दामा दोषी पाइएका थिए। सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति बनेका ६६ वर्षीय सार्कोजीले सन् २०१४ मा वरिष्ठ न्यायाधीशसँग आफू संलग्न भएको एक…

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थारू र चन्द्रबहादुर सारुको इजलासले यातायात कार्यालयका कर्मचारीलाई दोषी ठहर गरेको हो । विशेषले ललितपुर एकान्तकुनास्थित यातायात कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत भक्तबहादुर विष्टलाई दुई लाख जरिवाना र […] The post यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.